काठमाडाैं । काठमाडौंको ऐतिहासिक र व्यापारिक केन्द्र असनमा पाहाँ चह्रे पर्वको अवसरमा तीन देवीहरूको मिलन गराउने ‘द्यः ल्वाकेगु’ जात्रा भव्यताका साथ सम्पन्न भएको छ । वर्षौंदेखि चल्दै आएको यो परम्परा काठमाडौं उपत्यकाको सांस्कृतिक वैभव हो । नेवार समुदायमा विशेष महत्व राख्ने पाहाँ चह्रे पर्व तीन दिनसम्म मनाइन्छ । यसको दोस्रो दिन असनमा ‘द्यः ल्वाकेगु’ अर्थात […]