कांग्रेसबाट चुनाव जितेकी एक्ली महिला सांसद बासना

उनी गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनमा सहभागी थिइन्। पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण हुनुपर्छ भन्ने मान्यता उनको छ।