देवी घर्ती र राजु ढकालः दोहोरीले जुराएको हिट जोडी

राजु र देवीको जोडीका गीतहरू मात्रै होइन, यो जोडीले बनाउने टिकटक भिडिओ पनि दर्शकले उत्तिकै रूचाउँछन्।