विवादबाट जोगिन नेप्से २०६८ सालमै फर्किँदा रिलायन्स स्पिनिङका लगानीकर्तामाथि ‘अन्याय’

राज्यका नियामक निकायहरूको नीतिगत अस्पष्टताका कारण आम लगानीकर्ता मारमा पर्ने अर्को उदाहरण बनेको छ– रिलायन्स स्पिनिङ मिल्सको सेयर सूचीकरण प्रक्रिया। बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति दिइए पनि दोस्रो बजारमा पहिलो कारोबार मूल्य (ओपनिङ रेञ्ज) निर्धारणसम्बन्धी स्पष्ट कानुनी प्रबन्ध नहुँदा महँगो मूल्यमा सेयर किनेका लगानीकर्ता हतोत्साहित हुनुपर्ने अवस्था आएको छ। कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत […]