अब एकल सरकार सम्भव छ?

आर्थिक संकट, भ्रष्टाचार काण्ड वा परम्परागत दलहरूप्रतिको असन्तोषका बेला मतदाताहरूले प्रायः वैकल्पिक वा लोकप्रिय अनुहारलाई अवसर दिएका उदाहरणहरू छन्।