कपिलवस्तु- कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले अग्रता कायम राखेका छन्। पछिल्लो मत परिणाम अनुसार शर्माले १२ हजार ११६ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। उनका मुख्य प्रतिस्पर्धी, नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले १० हजार ९०१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मोहन लाल आचार्यले १० हजार ६८४ […]
जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको विध्वंसबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आइतबारसम्म प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रतिवेदनलाई अन्तिम रूप दिन आयोगका पदाधिकारीहरू सिंहदरबारस्थित कार्यालयमा छलफलमा जुटिरहेका छन्। आयोगका एक पदाधिकारीका अनुसार प्रतिवेदन लेखनका क्रममा कुनै त्रुटि वा कमजोरी छ कि छैन भनेर पुनः जाँच्ने काम भइरहेको छ। अनुसन्धानका क्रममा संकलन गरिएका […]
ओखलढुंगा– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दिउँसो १२ बजेसम्मको मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेल अग्रस्थानमा देखिएका छन्। उनले हालसम्म ६,१८६ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका विश्व राज पोखरेल ५,१७३ मतसहित छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)की अस्मिता थापाले ४,४६१ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिष्ट पार्टीका अम्विर बाबु गुरुङ्ग ३,९३० मतसहित […]
२३ फागुन, काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अच्युमत लामिछाने निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनमा लामिछानेले ३२ हजार ५४ मत ल्याएर विजयी भएका हुन् ।
नेपाली कांग्रेसका जगदीशनरसिंह …
Mugu. While vote counting is ongoing across the country following the House of Representatives elections held on Falgun 21, counting in Mugu district has been delayed due to geographical remoteness. The delay is because ballot boxes from two polling stations in Dolpa and Mugu, located in the remote Mugu-Karmarong Rural Municipality bordering China, require a two-day trek on foot to reach the district headquarters.According to the District Election Office, Mugu, these ballot boxes are expected to reach the district headquarters shortly today. Chief District Officer Khadananda Khatri informed that after the ballot boxes arrive, an all-party meeting will be called,...