वरिष्ठ अभिनेता थापाको योगदान भावी पुस्ताको लागि प्रेरणाको स्रोत : राष्ट्रपति
२८ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अभिनेता सुनील थापाको निधनले आफू दु:खी भएको बताउँदै चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कलेसमेत सधैँ सम्झिरहने थापाको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् ।
‘अभिनय, …