काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा उपभोग गर्ने दौडमा मेकहरु देखिएका छन् । दुई फिल्मले जेठ १५ लाई प्रदर्शन मिति शुक्रबार तोकेका हुन् । जेठ आउन ४ महिनाभन्दा बढी समय बाँकी रहँदै दुई फिल्मले प्रदर्शन मिति तोकेका हुन् । डान्सर तेरिया मगरको डेब्यू फिल्म ‘मितज्यू’ले शुक्रबार नै प्रदर्शन मिति सार्वजनिक गरी […]