बक्स अफिसमा विदेशी फिल्मको दबदबा, तीन नेपाली फिल्मलाई सकस
१ माघदेखि एकसाथ प्रदर्शनमा आएका तीनवटा नेपाली फिल्महरू बक्सअफिसमा निकै कमजोर देखिएका छन् । यद्यपि, गोबर गणेश, मिरमिरे र भाइरल गोर्खेमध्ये तुलनात्मक रुपमा गोबर गणेशको व्यापार केही राम्रो देखिएको छ ।