संकटमा स्वास्थ्य बीमा कार्यक्रम : भुक्तानी नपाएपछि बन्द गर्दै अस्पतालहरु

बीमा बोर्डले भुक्तानी दिन नसक्दा अस्पतालहरुले धमाधम स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न सुरु गरिसकेका छन्। र, केही तयारीमा छन्।