पर्वत। बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका छन्। बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उनले सुन्तला खेती लगाएका छन्। करिब एक सय रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर गुरुङले सुन्तलाखेती गरेका हुन्। उनको बगैँचामा तीन हजार २०० सुन्तलाका बोट छन्। तीमध्ये अहिले करिब ५० प्रतिशत बोटले फल […]