एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतदान, परिवर्तन भयो मतदानस्थल

रामलक्ष्मण इनोभेसन प्रालिका प्राविधिक लक्ष्मण रिमालका अनुसार उपकरणमा डाटा इन्ट्री सकिएर मतदानका लागि तयारी अवस्थामा राखिएको छ।