सरकारलाई कांग्रेस सांसदको 'बिन्ती' : गाउँ सम्झौँ, सुखी र समृद्ध नेपालको परिकल्पना गरेर मात्रै हुँदैन

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले सरकारलाई गाउँ सम्झिन आग्रह गरेका छन्।