तराईमा गर्मी बढ्दै, वीरगंजको घण्टाघर चोकमा निःशुल्क चिसो पिउने पानीको व्यवस्था

वीरगंज- तराई–मधेसमा केही दिन यता बढ्दै गइरहेको गर्मीले जनजीवन नै कष्टकर बनेका बेला वीरगन्जको घण्टाघर चोकमा एक परोपकारी संस्थाले निःशुल्क चिसो पिउने पानीको