सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम लुम्बिनीमाथि बदला लिँदै एनपीएल सिजन– ३ को च्याम्पिन बनेको हो ।