‘रमिताको पिरती’को सरप्राइज : गुपचुपमै सुटिङ सकेर एकैचोटी रिलज डेट घोषणा, शीर्ष नायिका आना

काठमाडौं – फिल्म ‘रमिताको पिरती’को टिमले सरप्राइज दिँदै फिल्मको प्रदर्शन मिति माघ २३ लाई तोकेको छ । ललिपुरको एक होटलमा बुधबार कार्यक्रमको आयोजना गरी यस फिल्मबारे जानकारी दिइएको हो । सुटिङ सक्काएर एकैचोटी फ्रर्स्टलुक पोस्टर सार्वजनिक गरी निर्माण पक्षले फिल्मबारे जानकारी गराइ सरप्राइज दिएको हो । सामान्यतया फिल्म घोषणा गरेर छायाङ्कन निस्कने अभ्यास छ । […]