१० वर्षे फिफा प्रतिबन्धबाट फर्किएका थापाबारे एन्फा अध्यक्षको टिप्पणी- ‘उनी निर्दोष होइनन्’

धरान- अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले फिफाको प्रतिबन्धबाट निस्किएका गणेश थापाको विषयमा थप छानविन हुन बाँकी नै रहेको बताएका