पूर्वसांसद बिदेश्वर यादवले जसपा नेपाल छाडे

२३ असोज, ‎सप्तरी । ‎पूर्व प्रदेश सांसद बिदेश्वर यादव (विक्की)ले जनता समाजवादी पार्टी (जसपा) नेपाल छाडेका छन् । पार्टीको केन्द्रीय सदस्य रहेका यादवले साधारण सदस्यतासमेत पार्टीको सम्पूर्ण आबद्धताबाट अलग हुने घोषणा गरेका हुन् । उनले शुक्रबार …