लघुवित्तका ऋणीका लागि कर्जा पुनरतालिकीकरण व्यवस्था लागू, बढ्यो कर्जाको सिमा

नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका ऋणीको आम्दानीमा कमी आएको परिस्थितिलाई ध्यानमा राख्दै कर्जा पुनरतालिकीकरणसम्बन्धी प्रावधान थप कडाइ र स्पष्टतासहित लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार पुनरतालिकीकरण गरिएको कर्जालाई ‘निष्क्रिय कर्जा’मा वर्गीकृत गर्नुपर्ने हुनेछ। कर्जा भुक्तानी अवधि बढाइने प्रक्रियालाई पुनरतालिकीकरण मानिने स्पष्ट उल्लेख गर्दै केन्द्रीय बैंकले ऋणीको वास्तविक आर्थिक क्षमता कमजोर भएकोमा वित्तीय संस्था विश्वस्त भएपछि मात्र […]