अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

५ असोज, काठमाडौं । कांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर  खड्का करिब निष्क्रिय देखिन्छन् । सभापति गगन थापालाई खुलेर साथ दिन नसकेका उनी उसो त पूर्वसभापति शेरबहादुर देउवा समूहले …