एमाले विवादः बल्थली बैठक असफल, प्रतिवेदन मिलाउन अर्को कार्यदल

RajdhaniDaily.com | काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवाद व्यवस्थापनका लागि काभ्रेको पनौतीस्थित बल्थलीमा बसेको बैठक पनि निष्कर्ष निकाल्न असफल भएको छ । गत निर्वाचनमा -