वर्डक्याम्प काठमाडौं : एआई र अन्तर्राष्ट्रिय बजार विस्तारका रणनीतिबारे ३० भन्दा बढी सत्र हुने

२९ भदौ, काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन वर्डक्याम्प काठमाडौं २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ। वर्डप्रेस काठमाडौंको आयोजनामा गैरीधारास्थित एलिस रिसेप्सन्समा आगामी सेप्टेम्बर १८ र १९ मा हुने यस दुईदिने सम्मेलनले सहभागीहरूलाई अत्याधुनिक …