स्वीकृत विदेशी लगानीको साढे २९ प्रतिशत मात्रै भित्रिन्छ, लाभांश फिर्ता ४० अर्ब

१९ भदौ, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति भएकोमध्ये २९ प्रतिशत मात्र भित्रिने गरेको पाइएको छ । पछिल्लो २५ वर्षमा उद्योग विभागबाट स्वीकृति लिएको एफडीआईमध्ये औसत २९.६ प्रतिशत मात्र भित्रिएको अध्ययनले देखाएको हो। आर्थिक वर्ष …