काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई सचिवमा बढुवा गरेको हो। उनी मन्त्रालयमा अतिरिक्त सचिवको रूपमा काम गर्दै आएका थिए। अतिरिक्त सचिवमा रहेका तीनजना बीच सचिवका लागि प्रतिस्पर्धा चलेको थियो । अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र, दोस्रो नम्बरमा डा. टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका […]