औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई

औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुनः भरत भट्टराईले पाएका छन्। स्वास्थ्य मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएकी हुन्।