मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार मध्यराति आएको भीषण बाढीले दुई वटा मेटल पुल बगाएको छ। बाढीका कारण अन्नपूर्ण माता मन्दिर परिसरमा थपिएका सन्त–पुजारीसहित तीन जना फसेका छन्। अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित बिरेठाँटी नजिक मोदीखोलाको बिच भागमा रहेको अन्नपूर्ण माता मन्दिर जाने-आउने दुवैतर्फ (कास्की र पर्वत जोड्ने) का मेटल […]