काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ । सेबोनले चालु आर्थिक वर्षको बजेट बक्तव्य तथा बोर्डको चालु आर्थिक वर्षको पुँजी बजार नीतिमा उल्लेख भएका विषयहरूलाई क्रमशः कार्यान्वयन गर्दै लाने क्रममा मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो, शर्ट सेलिङ्ग लगायत […]