काठमाडौं । नवलपुरको गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारमा आएको बाढीबाट प्रभावित १४० परिवारलाई करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको छ। गत असोज ९, १० र ११ गते आएको बाढीका कारण विस्थापित भई अस्थायी आश्रयस्थलमा बस्दै आएका परिवारलाई पहिलो चरणको राहतस्वरूप सामग्री वितरण गरिएको हो। गैंडाकोट नगरपालिकाको अनुरोध तथा जागृति बाल तथा […]