काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा व्यापार तथा पूर्वाधार क्षेत्र हेर्ने सल्लाहकारका रूपमा चितवनका विवेक राज कँडेललाई नियुक्त गरेका छन्। मन्त्रालयका अनुसार कँडेलले विशिष्ट श्रेणीको सल्लाहकारको जिम्मेवारी सम्हाल्दै नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, ऊर्जा नीति निर्माण, आन्तरिक ऊर्जा क्षेत्रको सुधार तथा निजी लगानी प्रवर्द्धनका विषयमा रणनीतिक सुझाव दिनेछन्। उनले ऊर्जा व्यापार विस्तार, […]