पुँजीबजार बिहानी अपडेटः नयाँ नीतिदेखि संस्थापक सेयर बिक्री र आईपीओ तयारीसम्म

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै उच्च जोखिमयुक्त कम्पनीहरूको सेयर कारोबारलाई थप व्यवस्थित बनाउन ‘जेड (Z) समूह’ मा सूचीकृत कम्पनीहरूको सेयर खरिद गर्दा १०० प्रतिशत नगद मार्जिन अनिवार्य गर्ने नीति अघि सारेको छ। बोर्डको कार्ययोजनाअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था, तरलता र संस्थागत […]