इलाम । केही वर्ष अघिसम्म चुलाचुली गाउँपालिका-४ का अशोक राईका लागि मकै घरायसी उपभोगका लागि मात्रै उत्पादन हुने बाली थियो । थोरै जग्गामा लगाइने मकैले परिवारको आवश्यकता पूरा गरे पनि त्यसबाट आम्दानी हुने कल्पना उनले गरेका थिएनन् । तर अहिले अवस्था फेरिएको छ । गाउँपालिकाको अनुदान, उन्नत जातको बीउ र प्राविधिक सहयोग पाएपछि उनले आठ […]