घरको छानाबाट विश्वकप!

बाँचेको भएर नै होला, विश्वकप फुटबल देख्न पाइयो। घरको आँगनमा देख्न पाइयो। आफ्नै घरको छानाबाट देख्न पाइयो। जिन्दगीमा विश्वकप देख्न पाइएला भनेर कल्पनै गरेको थिइनँ।