श्रीमती हत्याबारे ‘नेपाली ब्रो’ को बयान : घाँटी रेटेर मारेँ, चक्कु बारीमा फालेँ
१८ असार, काठमाडौं । श्रीमती हत्याको आरोपमा पक्राउ परेका नेपाली ब्रो भनेर चिनिने कुमार थापा अहिले पनि प्रहरी हिरासतमै छन् ।
नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी …