राष्ट्रपतिले फिर्ता पठाइदिए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता पठाइदिएका छन् । साता लामो कानुनी परामर्शपछि राष्ट्रपति पौडेलले अन्य अध्यादेश पार गरे पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई नै फिर्ता गरिदिएका हुन् । राष्ट्रपतिका बाबुराम कुँवरका अनुसार अध्यादेश अध्ययन गरेर पुनर्विचारका लागि वालेन्द्र शाह नेतृत्वको सरकारलाई फिर्ता पठाउने निर्णय भएको छ। संसद्को बर्खे अधिवेशन बोलाएर पनि […]