कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ । एकाना क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।कोलकाताको सुरुवात अत्यन्त कमजोर रह्यो। टोलीले ९३ रन बनाउँदा नै ७ विकेट गुमाइसकेको थियो । यस्तो दबाबपूर्ण […]