कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुँदै, सेयर लगानीकर्ताले के के बुझ्नुपर्छ?

विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरणका महत्वपूर्ण सूचकहरूको यहाँ चर्चा गरेका छौं।