काठमाडौं- गत १४ चैतमा प्रधानमन्त्री नियुक्ति भएका वालेन्द्र शाहसँगै बालुवाटार र सिंहदरबारको दैनिकी फेरिएको छ । प्रधानमन्त्रीकहाँ चाकडी गर्न, भनसुन र विभिन्न सेटिङ मिलाउन आउने व्यक्तिहरूको सङ्ख्या पातलिएको सिंहदरबार र बालुवाटार स्रोत बताउँछ । बालेन्द्र प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले अहिलेसम्म कसैको खादा, माला सिंहदरबार र बालुवाटारबाट औपचारिक रुपमा ग्रहण गरेका छैनन् । अनौपचारिक रूपमा पनि […]