किन रोकियो नयाँ वर्षदेखि संचालनमा आउने भनिएको मार्जिन कारोबार प्रणाली ?

मार्जिन कारोबार प्रणाली सञ्चालन हुन अझै एक हप्ता कुर्नुपर्ने भएको छ । नयाँ वर्ष २०८३ को वैशाख २ गतेबाट उक्त प्रणाली सञ्चालनमा आउने भनेपनि प्राविधिक कारणले  सञ्चालनमा आउन नसकेको हो । नेप्सले केही दिन अघि मार्जिन कारोबारका लागि १२३ वटा कम्पनीलाई योग्य घोषणा गरेको थियो । सार्वजनिक सूचीअनुसार ती कम्पनीहरूको सेयरमा मात्रै ब्रोकरमार्फत मार्जिन लेन्डिङ […]