काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन, कानुनी राज्य र मानवअधिकारको पालना गर्न सरकारलाई सुझाव दिएका छन् । बास्कोटाले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै विधिको शासन, कानुनी राज्य, मानव अधिकार अनि बच्चा, बुढापाका र महिला प्रति नेपाली संस्कारको पनि पालना गर्न […]