टीकापुरमा त्रिदिवसीय साहित्य महोत्सव-  भाषा, साहित्य, कला र संगीतमाथि विमर्श

कैलालीको टीकापुरमा त्रिदिवसीय साहित्य महोत्सव भएको छ  । ‘साहित्यमार्फत् सामाजिक सद्‌भाव’को नारासहित शुक्रबार सुरु भएको महोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।