मधेशमा एचआईभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि संक्रमण

मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआईभी–एड्स संक्रमित बिरामीको संख्या सबैभन्दा बढी रहेको पाइएको छ ।