रास्वपाको दुईतिहाइ र नेपालको बदलिँदो व्यवस्था

बालेन्द्र शाहलगायत केहीलाई छोड्ने हो भने धेरै नयाँ र युवा नेताहरूले भारतमा नभई पश्चिमी देशहरूमा शिक्षा प्राप्त गरेका छन् । उनीहरू प्राविधिक नेताहरू हुन् ।