विद्यार्थी टिकाउन प्रभावकारी बन्दै दिवा खाजा

कालीमाटीमा रहेको निलबाराही माध्यमिक विद्यालय (मावि) मा पछिलो समय कक्षाकोठामा विद्यार्थी नियमित हुन थालेका छन् ।