रास्वपाकी रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट उनी विजयी भएकी हुन् । उनले १५ हजार ४ सय ५५ मत ल्याएकी छिन् । यस्तै नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री ३ हजार नौसय ६२ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् […]