काठमाडाैं । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ । निर्वाचन आयोगले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत यस्ताे जानकारी गराएको हो । बाँकी रहेका ४ वटा प्रदेशहरुमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनुभयो । आयोगले सबै जिल्लाहरुमा निर्वाचन सामग्रसहित […]