‘नेपालमा जेनजी आन्दोलन’ पुस्तक सार्वजनिक

८ फागुन, काठमाडौं । रमेश सिलवालद्वारा लिखित नेपालमा जेनजी आन्दोलन पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवनको १ नम्बर गेटमा जेनजीको सहभागितमा पुस्तक सार्वजनिक गरिएको हो । ‘जेनजी आन्दोलनलाई इतिहास, समाज र राजनीतिका सन्दर्भमा …