संखुवासभा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प

संखुवासभा केन्द्रबिन्दु भएर आज (आइतबार) ४.१ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७:३१ बजे भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा सामान्य रूपमा महसुस भएको भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । तर स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सतर्कता […]