चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना, एकभाग बाँकी

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ ।