धनुषा-४ : ह्याट्रिकको लक्ष्यमा रघुवीर, बदला लिने दाउमा महेन्द्र

७ माघ, जनकपुरधाम । धनुषा क्षिरेश्वर नगरपालिका-६ दुर्गा टोलका मुकिम मन्सुरीले जिन्दगीको ४१ वर्ष गुजाराका लागि भारतमा बिताए । त्यसैले अहिलेसम्म भोट हाल्ने मौका नै पाएनन् । यतिबेला उनी देश आएका छन् । यही बेला चुनाव …