काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार युट्युबमार्फत् टिजर सार्वजनिक गरेको हो । टिजरमा नायक खतिवडालाई एकल फिचर्ड गरिएको छ । उनले निर्वाह गरेको पात्र भगवान् शिवबाट प्रभावित देखिन्छ । टिजरमा फिल्म कथावस्तु सस्पेन्समै राखिएको छ । तथापि यो फिल्म हिन्दू धर्मसँग सम्बन्धित रहेको […]